१९ औं बर्षमा प्रवेश गरेको अवसरमा रेडियो बीरगंजको पसिररमा रतmदान कार्यक्रम सपन्न भएको छा रतmदान कार्यक्रममा २१ महलिा सहित २ सय ६१ जनाले रतmदान गरेको रेडियो बीरगंजका अध्यक्ष धु्रब साहले बताउनु भएको छा रतmदान दिनेहरुमा रामबहादुर ठाकुर, राजेश मिश्रा, संजय कुमार पटेल, राजेश कुमार गुप्ता, जगमोहन प्रसाद चौधरी, जटाशंकर चौधरी, विन्देश्वर राय, सुरेन्द्र ठाकुर, सरोज प्रजापति, राजकुमार ठाकुर, अजित नारायण श्रेष्ठ, रोशन खड्का, किरण कार्की, कुवेर बोहरा, बिकाश चौहान लगायतका रहेका छन कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह तेली, ओमप्रकाश शर्मा, जसपाका केन्द्रिय सदस्य राजेशमान सिह, शिव पटेल, नेजामोद्दिन समानी, सुरेन्द्र कुर्मी, नेपाली कांग्रेसका नेता श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुल महम्मद मिया, तेली कल्याण समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष हरेन्द्र साह कानु, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमद, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलका प्रतिनिधि रमेश सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका कमल चौगाई, , लालबाबु सिंह, जसपाका युवा नेता ईश्वर यादव, नेविसंघका पूर्व केन्द्रिय सदस्य वैकुण्ठ श्रीवास्तव, युवा अभियनता ओम प्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो ।