
हरेक मानिसहरुले सपना देख्छन कि म पनि मंगहो गाडीमा चढु,रामा्रे लुगा लगाउं, घर राम्रो होस, दुई छाक परिवारहरु संग बसेर खाउं, यस्तै सपना बुनेकी थिई्ना नाम परिर्वतन कल्पनाले, साना हुदां खेरी चिटीक्क परेर उनी हातमा कलम र पेन्सील लिएर सधै बिधालय जाने गर्थीन बिधालयमा अरु बिधार्थीहरुले नृत्य गरेको देख्दा उनलाई पनि नाच्न मन लाग्थ्यो ा घर नजिकै एउटा दाईले उनलाई साहै माया गर्दथ्यो राजु भने दाईल, े दशैमा एक जोडी कपडा पनि दिएको उनलाई सम्झना रहेछ, राजु दाईले, कहिले घर आउंदा बुवा आमा र भाई संग यो संसार जस्तो देख्दामा छ त्यस्तो छैन् भन्दा अहिले राजु दाईले भनेको कुरा एकदम सहि रहेछ नाम परिर्वतन कल्पनाले महसुस गरेकी छिन कल्पना अहिले १९ वर्षीय भएकी छिन यो उनको नै कथा होा अछाम घर बताउने कल्पना अहिले घर जान पनि डराउंछिन जस माथी बिश्वास गरे उसले नैै बिश्वास घात गरेको कल्पना भावुक हुदै भनिन् मैले त गलत बाटो अपनाए , मैले जसलाई एकदम माया गर्थे उसले नै मलाई भारतको दिल्लीमा गएर बेची दिएको होा घर छेउको दिदीको आफन्त पर्ने राजिब भन्ने केटा संग उनको पहिलो भेटघाट कल्पना जन्मेको गाउंमा नै भएको रहेछ, काठमांडौ बस्ने केटा चिटिक्क परेको कालो चश्मा लगाउने, झन मलाई राजीबले तिमी कति राम्री छौ मसंग हिड्छौ भन्ने प्रस्ताव राखेपछि आफु केही नसोची राजिब संग जाने निर्णय लिए ा कक्षा ९ मा पढ्दा नै म स्कुलबाट आएर सांझको बेला राजीब संग हिडे, राजीबले काठमांडौ बसमा राखेर मलाई राजधानी लिएर आयो , म त गाउंको चेली काठमांडौमा ठुला ठुला घर देखेर मख्ख परेकी , झन गाडीघोडा हेर्दा कति राम्रो सहर रहेछ , त्यही राजधानीमा एक अर्काे सैग बिवाह पनि गर्याे ा बिवाह गरेको दुई महिना पछि अब हामी भारत तिर गएर बस्ने त्यही केही काम गर्ने भनेपछि हामी नेपाली समाजको छोरी श्रीमानको कुरा कसरी नमान्ने मैले पनि भारत तिर जाने निर्णय लिए,काठमांडौबाट हामी भैरहवा आयौं, भैरहवाको नाका हुदै रेलगाडीबाट हामी दिल्ली प्रस्थान गयौां पहिलो पल्ट रेलगाडी चढ्कोमा संसार कति राम्रो रहेछ मनमा नै सोचेर बसेको थिएा दिल्ली पुगेपछि उनका श्रीमानले मेरो सार्थीको घर छ त्यही घरमा हामी बस्ने राजीबले भने, हामी त्यो घरमा बसेपछि राजीब र उसको भारतीय सार्थीले दिल्ली घुमाउन लगेको थियोा दिल्ली त झन् काठमांडौ भन्दा रामा्रे शहर रहेछ अब मेरो जीन्दगी यहीबाट शुरुवात हुने कल्पनाले मनमा नै सोचेकी थिईन तर कल्पनाको जीन्दगी खुशीको क्षण अन्तिम नै रहेछ, कन्पनाको श्रीमानले उनलाई भारतको दिल्लीमा बेच्नपो लगेका रहेछन राजीब संग रहेका भारतीय नागरिक केटा दलाल पो रहेछा राजीबले बिहानी ९ बजे कल्पना हामी फेरी घुम्न जाने हो तिमी छिटो तयार भई हाल ,कल्पना २० मिनेटमा तयार भएर तल आईन् उनीहरु एउटा मारुती गाडीमा बसेर जांदा राजीब बिच बाटोमा उलिएर कल्पना तिमी सार्थी संग जाउं म एक घण्टापछि आउछु भनेको थियोा तर राजीबको सार्थीले ठुलो घरमा लगेर आप अब से यही बैठीए हिन्दीमा भनेको थियो उसले भनेको केही आधार धण्टा पछि एउटा मोटी दिदी पान खांदै आईन् अनि भनीन् क्या खाना हे खाओ, तुमको अब से यही धन्दा करना पडेगा भनेपछि आफु आकाशबाट भुईमा झरे जस्तो भयो कल्पना महसुस गरीन राजीब कहां छ सोध्दा कौन राजीब भनेपछि नाम पनि परिर्वतन रहेको रहेछ राजीबको, कल्पना बल्ल थाहा पाईन् कि राजीबद्धारा उनी बेचीकी रहेछिन दिल्ली जस्तो शहरमा कल्पनाको आफन्तको नभएपनि उनले गाउंका सार्थी , भाई , आमा बुवालाई सम्झएिर बांच्दै आएकी छिना्