बिरगंजस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा सम्पन्न भएको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता खेलमा साउथ जोन स्कुलले कादम्बरी एकेडमीलाई ८(१ को अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच साउथ जोन स्कुलका जर्सी नम्बर १२ आदित्य भैया चौधरी घोषित भएका छ भने दोस्रो खेलमा मनकामना स्कुल र ग्यान्डा एकेडमी बीच भिडन्त हुदाँ ग्यान्डा एकेडमीले मनकामना स्कुल लाई ५(१ को
अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच
ग्यान्डा एकेडमीका जर्सी नम्बर १० का आदिल अन्सारी घोषित भएका हुन् फुटबल प्रतियोगितामा बिरगंजका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी जनाएछन् भने उतm खेल १३ गते सम्म संचालन हुने छ।
उक्त खेलमा बिरगंजका डि।ए।भी। स्कुल,ज्ञान्दा एकेडमी ,साउथ जोन स्कुल,मनकामना स्कुल,कादम्बरी एकेडमी,डिपिएस स्कुल,मुन लाइट स्कुल,जीवन ज्योति,लिटिल फ्लावर,मालिनी एकेडमी,मेरी गोल्ड स्कुल,काभेरी एकेडमी गरि १२ वटा स्कुल सहभागी भएका छन।
उक्त खेलमा साउथ जोन स्कुलले कादम्बरी एकेडमीलाई ८(१ को अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच साउथ जोन स्कुलका जर्सी नम्बर १२ आदित्य भैया चौधरी घोषित भएका थिए। भने
दोस्रो खेलमा मनकामना स्कुल र ग्यान्डा एकेडमी बीच भएको थियोे।
उक्त खेलमा ग्यान्डा एकेडमीले मनकामना स्कुल लाई ५(१ को
अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच
ग्यान्डा एकेडमीका जर्सी नम्बर १० का आदिल अन्सारी घोषित भएका थिए।