रेडियो बीरगंजको वार्षिक उत्सवको अवसरमा रतmदान कार्यक्रमको सम्पन्न भएको छ ा मध्य तराइकै पहिलो रेडियो वीरगंज २० औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित गरेको रक्तदान कार्यक्रममा २५ महिला, सहित ३ सय १६ जनाले रतmदान गरेका छन् ा पुरुष सहित ३ सय ४१ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको प्रमुख अतिथी रहेका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका सदस्य प्रदीप यादबले रेडियो बीरगंजले १९ वर्षको अवधिमा आफनो छुटै पहिचान बनाएको बताउनु भयो ा नेपालको आर्थिक नगरी बीरगंको बिकाशको लागी पर्सैली संञ्चारकर्मीहरुको अहम भुमिका रहेको सांसद यादबले भन्नु भयो, रेडियो बीरगंजमा आवद्ध रहेका संञ्चारकर्मीहरुले संञ्चार क्षेत्रमा फड्को मारेको सांसद यादबको दाबी रहेको छ ा त्यसैगरी रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले रेडियो वीरगंजले आयोजना गरेको रतmदान कार्यक्रममा बारा र पर्साका स्थानियहरुको उल्लेख सहभागिताले मध्य तराईको पहिलो रेडियो बीरगंज रहेको प्रमाणित भएको बताउनु भयो ा कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले रेडियो वीरगंज परिसरमा विहानै देखिएको सहभागीताले रेडियोको भुमिका र सामाजिक उत्तरदायीत्वलाई देखाएको भन्नुहुँदै आगामी दिनमा रेडियोको अझै उन्नती र प्रगतीको कामना गर्दछु भन्नुभयो । रक्तदान कार्यक्रममा कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल, पकामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनाल, प्रहलाद कार्की, सशस्त्र प्रहरीका डिएसपी सुमन थापा, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपा एमालेका अध्यक्ष प्रभु हजरा, लोसपाका अध्यक्ष पुरुषोत्तम झा, नेजामुदिन सम्मानी, एमाले नेता शम्भु गुप्ता, सुन्दर कुर्मी, नजसपाका प्रदेश सदस्य सलाउदिन अहमद, दिपक यादव, जनता समाजवादी पार्टीका नगर अध्यक्ष इश्वर यादव, महिला नेतृ रेखा साह, नेपाल रेडक्रस सोसाईटी, प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मिया, रेडक्रसका अधिकृत उदयराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, रितेश त्रिपाठी, महासंघका जिल्ला सदस्य नरेश सरार्फ, अमित अग्रवाल, अजय चौरसिया फोटो पत्रकार संघका केन्द्रिय उपाध्यक्ष राम सरार्फ लगायतका संचारकर्मी लगायत स्थानिय संघ संस्थाबाट आवद्ध भएका ब्यतिmहरुको सहभागिता रहेको थियो ा त्यसैगरी रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना समेत गरेको थियो रतmदान दिनेहरुमाराउत कुर्मी, विनोद प्रसाद कुशवाहा, भरत प्रसाद चौहान, संजय कुमार, नन्देश सिंह, दिपक कुमार साह, उमेश प्रसाद साह, नवल किशोर सहनी, राजन गिरी, प्रमोद पटेल, सुशिल पटेल, निरन्जन गुप्ता, अभय कुमार मिश्रा, शिव राम, समिप उपाध्याय, कुनाल पटेल, भोला राम, संजिव मानन्धर, रामाशिष अहिर, संदिप यादव, धिरज कुमार झा, राज कुमार सर्राफ, लौकेश पटेल, अवधेश कुमार साह, रामबाबु ठाकुर, संगम प्रसाद यादव, रिधिराय गोरहिया, कृष्णा कुमार साह, जितेन्द कुमार गुप्ता, शम्भु पटेल, आकाश कुमार दास, जयनाथ यादव, नविनकुमार सिंह, संदिप कुमार सर्राफ, ओम कुमार झा, रिजवान अन्सारी, शंकर महरा, सुरेन्द्र रेग्मी, मुकेश साह, हरेन्द्र साह, प्रेम पटेल, भोला पटेल, दिवश नेपाल दास, प्रमोद पटेल, सुरेन्द्र कुमार पटेल, संतोष मानन्धर, रोहित शर्मा, विकास कुमार वणर्वाल, जय कुमार मण्डल, विजय कुमार सहनी, पप्पु सर्राफ, विनोद पटेल, पप्पु साह सोनार, बन्दना सिवाकोटी, रामायण प्रसाद सिंह, रुपेश कुमार सहनी, सुनिल अधिकारी, प्रमोद गिरी, पोषा थापा, शशिलाल, अविशेष लाल जोसी, राजु प्रसाद साह, अभिषेक पाण्डे, गणेश बहादुर श्रेष्ठ, अंमत ठाकुर, प्रविण महतो, सत्यनारायण प्रसाद साह, संजिव कुमार साह लगायत रहेका छन् ा यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुणर् स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो भने रेडियो वीरगंजको वार्षिक उत्सवको अवसरमा आगामी मंसिर २५ गते आदर्शनगरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा देशका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने साहले बताउनुभयो ।