पर्सा जिल्लाको ग्रामिण नाका भिष्वाबाट अबैध तरिकाले भारततर्फ लैजांदै गरेको अवस्थामा पर्सा प्रहरीले सुपारी, छोकडा , केराउ र मरिच सहित ट्रक्यांटर चालक पर्सा धोबिनी गाउंपालिका वडा नम्बर ५ बस्ने आलिम अंसारीलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यलयमा पठाएको छा नेपाल तर्फ भिष्वा र भारत तर्फ सिक्टा नाका हुदां स्थानियहरुले बजार संचालन समितीको नाममा ब्यापक तस्करी भईरहेको े यो घटनाले उजागर भएको होा स्थानिय प्रशासन आंखामा धुलो र्छर्दे नामुद भिष्वाका तस्करहरुले बजार संचालन बजार समितीको नाममा मरिच , केराउ, छोकडा लगायत भारत तर्फ निकासी गरीरहेका छन बीरगंजको बिभिन्न स्थानहरुबाट खरीद गरेर केराउ, मरिच , छोकडा लगायत तस्करहरुले अनलाईन बिलबिजक गरेर भिष्वा गाउं नजिकै रहेको फैयाज भनेको घरमा जम्मा गरी भरियाको माध्यमले राती तस्करी फस्टाएको भिष्वाका एक वासिन्दाले भने, बजार संचालक समितीको नाममा ब्यापक तस्करी सुचारु भएको छा राती सिमानाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तस्करहरुले रकमको प्रलोभन दिई राती १२ बजे देखी २ बजे सम्म तस्करी संचालनमा ल्याएको ती वासिन्दाको दाबी रहेको गरे ा भिष्वा नाका र वरिपरि रहेको गाउं गरेर पच्चास हजार जनसंख्यामा पनि नहोला , यती केराउ , छोकडा र मरिच हामा्रे गाउंमा कसरी खपत त भयो त ? गाउंमा सबै वर्गका मानिसहरु बसोवास रहेको छा तल्लो वर्गका मानिसहरु दैनिक छोकडा , मरिच र स्याउ खान अवस्थामा छैन्न तरपनि बीरगंजबाट हप्तामा सात ट्रयांक्टर मरिच , केराउ, छोकडा लगायत साम्रगीहरु भिष्वा बजार संचालक समितीले ल्याउने गर्छा गाउँको नाममा बजार संचालक समितीले तस्करी धन्दा फस्टाएको यो घटनाले स्पष्ट भएको छा भन्सार छलेर अबैध तरिकाले मरीच, केराउ , छोकडा लगायतका साम्रागीहरु बीरगंजबाट टयांक्ट्ररमा लोड गरेर भिष्वा नाका प्रयोग गरेर भारत तर्फ ल्जाने जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरीलाई सुचना आएपछि सोही सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर २४ स्थित रहेको सिर्सिया सडकखण्ड प्रदेश नम्बर २ ०३,००१, थ ००१ टंयाक्ट्रर डब्बा भित्र लुकाइ छिपाई राखेका अवस्थामा ४६ बोरा सुपारी, , छोकडा १० बोरा, , मरिच ५ बोरा, केराउ ७ बोरो बरामद गरिएको होा टयाक्ट्रर सहित मरिच, केराउ, छोकडा सुपारी , किराना समानहरु नियन्त्रणमा प्रहरीले लिदां तत्काल बिलबिजक नहुदां थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यलय पथलैयामा पठाएको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपी ओम प्रकाश खनालले बताउनु भयोा बजार संचालक समतिीको नामबाट हरि कुशवाहा र समिमले उतm सामा्रगीहरु खरीद गरेका हुन